Depository of News

आईपीएल २०२७ को मिनी अक्सन भारतमै हुने

newsdepo.com · world

३१ भदौ, काठमाडौं । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आईपीएल २०२७ को मिनी अक्सन भारतमै आयोजना गर्ने निर्णय गरेको छ । क्रिकबजका अनुसार पछिल्ला केही वर्षदेखि विदेशमा हुँदै आएको आईपीएल अक्सनलाई यसपटक भारतमै फर्काउने निर्णय मंगलबार बसेको आईपीएल गभर्निङ काउन्सिलको बैठकले गरेको हो । सन् २०२३ को अक्सन कोचीमा आयोजना भएपछि पछिल्ला संस्करणका अक्सन […]

Read full article →