Depository of News

८०० वर्षअगाडिको महापहिरो र भोटेकोशी बाढी

newsdepo.com · world

झन्डै आठ शताब्दीअघि अन्नपूर्ण हिमालको एक विशाल हिस्सा एकैपटक भत्किएको थियो। ढुङ्गा, माटो र लेदोको ठूलो मात्रा तल झरेर आजको पोखरा उपत्यका बनेको हो। वैज्ञानिकहरूको अनुमानअनुसार हिउँ पग्लने प्रक्रिया, जमिनको बनोटमा आएको परिवर्तन र कमजोर चट्टानी संरचनाले यो विनाशकारी पहिरो निम्त्याएको थियो।

Read full article →