Depository of News

गोपनीयता विवादबीच क्यामेरारहित स्मार्ट चस्मा ल्याउँदै मेटा

newsdepo.com · world

३२ भदाै, काठमाडौं । सामाजिक सञ्जाल कम्पनी मेटाले क्यामेरा नभएको नयाँ स्मार्ट चस्मा बजारमा ल्याउने तयारी गरेको छ । स्मार्ट चस्मामार्फत मानिसको अनुमति नलिई भिडियो तथा तस्बिर खिच्न सकिने भन्दै गोपनीयतासम्बन्धी चिन्ता बढिरहेका बेला मेटाले क्यामेरारहित मोडल सार्वजनिक गर्न लागेको हो । द इन्फर्मेसनका अनुसार मेटाले नयाँ स्मार्ट चस्मालाई ‘लुना’ नाम दिएको छ। कम्पनीले सेप्टेम्बर […]

Read full article →