Depository of News

उदयपुरमा ट्रक र यात्रुवाहक माइक्रो ठोक्किँदा १७ जना घाइते

newsdepo.com · world

३१ भदौ, काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका –०७ अधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुवाहक माईक्रो बस (हायस) एक–आपसमा ठक्कर खाँदा हायस चालकसहित १७ जना घाइते भएका छन् । बुधबार बिहान १०:०० बजेको समयमा कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना.७ ख ३९९१ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा.४ ख ५६३५ नम्बरको यात्रुवाहक माईक्रो बस (हायस) एक–आपसमा […]

Read full article →