क्यूआरमै क्रेडिट कार्ड, कुन-कुन बैंकमा छ यो सेवा ?
खातामा मौज्दात रहेको रकमबाट भुक्तानी गर्ने मात्र नभई कर्जा लिन समेत प्रविधिको प्रयोग बढ्दो छ । त्यसको उदाहरण हो ‘भर्चुअल क्रेडिट कार्ड’ ।