Depository of News

सांग्रिला डेभलपमेन्ट बैंकले असोज २२ गते डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

newsdepo.com · world

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले असोज २२ गते वार्षिक साधारण सभा डाकेको छ । बैंकले आफ्नो २२औं वार्षिक साधारण सभा काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान १०ः३० बजे सुरु हुनेछ । सभाले बैंकले आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने करसहित ६.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण […]

Read full article →