Depository of News

धूम्रपान तथा सुर्तीजन्य पदार्थले प्रजनन् स्वास्थ्यमा कसरी असर पार्छ ?

newsdepo.com · world

स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने कुरा सबैलाई थाहा भए पनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या घट्न सकेको छैन । आगामी दिनमा पनि यसको प्रयोग कम हुने सम्भावना चुनौतीपूर्ण देखिन्छ। धेरै मानिसले धूम्रपान कसरी छोड्ने भन्ने उपाय खोजिरहेका हुन्छन् । यदि धूम्रपान छोड्ने सोचमा हुनुहुन्छ भने त्यसलाई ढिला नगरी कार्यान्वयनमा ल्याउनु आवश्यक हुन्छ । […]

Read full article →