सञ्चालनमा आयो ‘डिजिटल संसद्’
३१ भदौ, काठमाडौं । संघीय संसद सचिवालयले संसदीय सूचना, सेवा, अभिलेख तथा गतिविधिलाई व्यवस्थित, सहज, प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले नयाँ ‘डिजिटल पार्लियामेन्ट’ प्लेटफर्म सञ्चालनमा ल्याएको छ । हाल परीक्षणको चरणमा रहेको उक्त प्लेटफर्मको प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रममा सभामुख अर्यालले संसद्का सूचना, विधेयकको […]
