यामाहाले ल्यायो “चङ्गा चेट, जितको नयाँ अपग्रेड” दशैं अभियान, १० लाख रुपैयाँसम्मका पुरस्कार जित्ने मौका
काठमाडौं । यामाहा नेपालले यो दशैंलाई लक्षित गरी “चङ्गा चेट, जितको नयाँ अपग्रेड” नामक नयाँ फेस्टिभ क्याम्पेन सार्वजनिक गरेको छ। यस मार्फत ग्राहकलाई यामाहाका नयाँ प्रविधियुक्त मोटरसाइकल तथा स्कुटरमा अपग्रेड हुन प्रोत्साहित गरिएको छ। नयाँ पुस्ताको प्रविधि, स्पोर्टी डिजाइन र उत्कृष्ट प्रदर्शनलाई एकसाथ प्रस्तुत गर्दै यामाहाले ग्राहकलाई यस पर्वमा दुईपांग्रे सवारीसाधनसँगै थप खुसी मनाउने अवसर […]
