Depository of News

अमेरिकामा एनबीसी लस एन्जलसको हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु

newsdepo.com · world

३१ भदौ, काठमाडौं । मङ्गलबार राति अमेरिकाको च्याट्सवर्थ स्थित सान फर्नान्डो भ्यालीमा एनबीसी लस एन्जलसको एउटा हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ। लस एन्जलसका अग्निनियन्त्रकहरूका अनुसार यो घटना मङ्गलबार बेलुकी भएको हो। एन. म्यासन एभिन्युको ९१०० ब्लकमा रहेका दुई व्यावसायिक भवनहरूको बिचमा हेलिकप्टर खसेको हो। हेलिकप्टर दुईवटा सिपिङ कन्टेनर र पार्क […]

Read full article →