रूसमाथि प्रतिबन्ध लगाउने अमेरिकी विधेयकमाथि मतदानको तयारी
३१ भदौ, काठमाडौं । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स रूसविरुद्धको प्रतिबन्धसम्बन्धी विधेयकमाथि मतदान गर्ने अन्तिम तयारीमा पुगेको छ। यो प्रस्तावित कानुनले अमेरिकी राष्ट्रपतिलाई रूसबाट तेल र ग्यास खरिद गर्ने देशहरूमाथि १०० प्रतिशत महसुल लगाउने अधिकार दिनेछ। यसरी अतिरिक्त शुल्क लाग्न सक्ने देशहरूको सूचीमा भारत पनि समावेश छ। यो विधेयकलाई ‘लिन्डेसे ओ ग्राहम स्याङ्क्सनिङ रसिया […]
