Depository of News

अमेरिकाबाट नेपाली डाक्टरले ल्याए ‘तिमी नबोल्दा’

newsdepo.com · world

काठमाडौं । अमेरिकामा कार्यरत नेपाली चिकित्सक डा. निपेन कट्टेलले नयाँ गीत ‘तिमी नबोल्दा’ सार्वजनिक गरेका छन् । हालै म्युजिक भिडीयो सहित सार्वजनिक गरिएको यस गीतले आत्मीय सम्बन्ध र मनभित्रै दबिएर रहने अव्यक्त अनुभूतिहरूको कथा बोलेको छ । पप शैलीमा तयार पारिएको गीतमा डा. कटेलकै शब्द, संगीत र स्वर रहेको छ । गीतको संगीत संयोजन तथा […]

Read full article →