Depository of News

राखेप सदस्य सचिव मेहता एसियन गेम्समा नजाने

newsdepo.com · world

३१ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रामचरित्र मेहता २०औं एसियन गेम्सका लागि जापान नजाने भएका छन् । यसअघि सदस्य सचिव मेहता सेफ द मिसनको रुपमा जापान जाने तय भएको थियो । तर, दशौं राष्ट्रिय खेलकुदका तय गर्नुपर्ने भएकाले एसियन गेम्समा नजाने मेहताले जानकारी दिए । ‘म जापान जानु भनेको दशौं सार्नु […]

Read full article →