सर्वोच्च अदालतमा फेरि आगलागी, तीन फाँटमा क्षति
काठमाडौं । सर्वोच्च अदालतमा बुधबार फेरि आगलागी हुँदा तीनवटा फाँटमा क्षति पुगेको छ। प्रारम्भिक जानकारीअनुसार विद्युत् सर्ट भएर आगलागी भएको आशंका गरिएको छ। आगलागीबाट फाँटभित्र रहेका कम्प्युटर, प्रिन्टर, विद्युतीय तार तथा फर्निचर जलेका छन्। सुरक्षाकर्मी र कर्मचारीले तत्काल आगो नियन्त्रणमा लिएका कारण अन्य कक्षमा फैलिन नपाएको बताइएको छ। घटनामा मानवीय क्षति भएको छैन। आगलागीबाट महत्त्वपूर्ण […]
