Depository of News

असोजको लागि नयाँ ब्याजदर सार्वजनिक : चार बैंकको घट्यो, कुनको कति ?

newsdepo.com · world

काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक नयाँ ब्याजदरअनुसार असोज महिनामा पनि २० वाणिज्य बैंकहरुको औसत ब्याजदर घटेको छ । पछिल्लो एक महिनामा बैंकहरुको औसत आधारदर ०.०५ प्रतिशत बिन्दुले घटेको छ । विगत ३ वर्षदेखि वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै बैंकहरुले निरन्तर रुपमा बैंकको ब्याजदर घटाउँदै आएका छन् […]

Read full article →