डिजिटल संसद्मा के हुन्छ ?
३१ भदौ, काठमाडौं । संघीय संसद सचिवालयले डिजिटल पार्लियामेन्ट परियोजनाको सुरुआत गर्दैछ । यस निम्ति आज बिहान १० बजेट सिंहदरवारमा कार्यक्रम नै राखिएको छ । डिजिटल पार्लियामेन्ट परियोजना समन्वय तथा सहजीकरण समितिले आयोजना गरेको कार्यक्रममा यसको अवधारणाबारे विस्तृत जानकारी दिइनेछ । संसद् सचिवालयका अनुसार संसदीय सूचना, सेवा, अभिलेख, गतिविधि लगायतका काम कारवाहीहरू थप व्यवस्थित बनाउन यो […]
