Depository of News

आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

newsdepo.com · world

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्न मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा समसामयिक विषय तथा मन्त्रालयगत प्रस्तावमाथि छलफल हुने बताइएको छ । बैठकका एजेन्डाबारे भने सचिवालयले विस्तृत जानकारी दिएको छैन ।

Read full article →