Depository of News

अमेरिकी रक्षामन्त्री पिट हेगसेथविरुद्ध महाभियोग प्रस्ताव, आफ्नै पार्टीका सांसद थोमस म्यासीले सुरु गरे प्रक्रिया

newsdepo.com · world

३१ भदौ, काठमाडौं । ट्रम्प प्रशासनले इरानमाथि गरिरहेको युद्धका प्रखर आलोचक एवं रिपब्लिकन पार्टीकै सांसद थोमस म्यासीले अमेरिकी रक्षामन्त्री पिट हेगसेथविरुद्ध महाभियोग लगाउन अमेरिकी संसद्मा प्रस्ताव पेस गरेका छन्। यो प्रस्ताव पारित हुने सम्भावना निकै कम भए पनि यसले संसद्‌मा मतदानको बाटो भने खोल्नेछ। म्यासीले मंगलबार हाउस अफ रेप्रिजेन्टेटिभ्स (तल्लो सदन) मा हेगसेथविरुद्धको महाभियोग प्रस्ताव […]

Read full article →