सीमा सुरक्षा र सहकार्यबारे छलफल गर्न हुम्लाको टोली ताक्लाकोटमा
३१ भदौ, सुर्खेत । नेपाल-चीन सीमा सुरक्षा, अपराध नियन्त्रण तथा सीमावर्ती क्षेत्रका नागरिकको आवागमन सहजीकरणका विषयमा छलफल गर्न हुम्लाको टोली चीनको ताक्लाकोट पुगेको छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंको नेतृत्वमा सुरक्षा निकायका प्रमुख र जनप्रतिनिधिसहितको टोली स्थलमार्ग हुँदै चीनको पुराङ काउन्टीस्थित ताक्लाकोट पुगेको हो । पुराङ काउन्टीको स्थानीय प्रशासनको निमन्त्रणामा सीमा सुरक्षा सम्बन्धी अनौपचारिक […]
