Depository of News

साउदी अरबद्वारा लाल सागरको यान्बु बन्दरगाहबाट तेल लोडिङ बन्द, मूल्यमा भारी वृद्धि

newsdepo.com · world

३१ भदौ, काठमाडौं । साउदी अरबले लाल सागरमा अवस्थित आफ्नो यान्बु बन्दरगाहबाट तेल लोडिङ बन्द गरेको छ। समाचार एजेन्सी रोयटर्सले सिपिङ स्रोतहरूलाई उद्धृत गर्दै उक्त बन्दरगाहबाट तेलको लोडिङ रोकिएको जनाएको छ। यो खबर सार्वजनिक भएसँगै मंगलबार विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब ३ डलरले बढेको छ। बीबीसीका अनुसार, साउदी अरबले युरोपेली खरिदकर्ताहरूलाई सेप्टेम्बरको अन्त्यका […]

Read full article →