कृषि विकास बैंकका कर्मचारीबाट बाढीपीडितलाई एक करोड ५३ लाख आर्थिक सहयोग
काठमाडौं । रसुवाको भोटेकोशि नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनाका लागि कृषि विकास बैंक लिमिटेडका कर्मचारीहरूले ठूलो रकम आर्थिक सहयोग गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रबन्धक, विभागीय प्रमुखदेखि सहयोगी कर्मचारीहरूले आफ्नो तलब–भत्ताबाट रकम जुटाई ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा कुल रु. १,५३,९५,०२२( अक्षरुपी एक करोड त्रिपन्न लाख पन्चानव्वे […]
