Depository of News

‘कर्णालीको पत्रकारिता’ सार्वजनिक

newsdepo.com · world

३१ भदौ, काठमाडौं । ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक भएको छ । प्रेस काउन्सिल नेपालले पुस्तक प्रकाशन गरेको हो । कर्णालीको पत्रकारिताको इतिहास दुर्लभ रहेकोले काउन्सिलले दस्तावेजीकरणका लागि पुस्तक निकालेको जनाएको छ । काउन्सिलले पहिलोपटक प्रदेश केन्द्रित भएर पुस्तक ल्याएको जनाएको छ । पुस्तक सार्वजनिक कार्यक्रममा प्रेस काउन्सिलका पूर्वअध्यक्ष बालकृष्ण बस्नेत, पूर्वसदस्य मनऋषि धिताल, पत्रकार रुद्र […]

Read full article →