विपद्, जलवायु र भूराजनीति : नेपालले सोच्ने तरिका नै बदल्नुपर्छ
भोटेकोशीको बाढीलाई केवल उद्धार, राहत र पुनर्निर्माणको विषयका रूपमा हेरेर पुग्दैन। जलवायु संकटसँगै विपद् व्यवस्थापन, कूटनीतिक स्वायत्तता, सीमापार जलस्रोत र अन्तर्राष्ट्रिय सहायतासम्म जोडिएको यो घटनाले नेपाललाई आफ्नो रणनीतिक दृष्टिकोण पुनर्विचार गर्ने अवसर दिएको छ।
