हायरको ‘खुसीको पल’ योजना, दशैंमा घरायसी सामग्री खरिद गर्दा आकर्षक उपहार
काठमाडौं । बहुराष्ट्रिय घरायसी उपकरण निर्माता कम्पनी हायर स्मार्ट होमले नजिकिँदै गरेको नेपालीको महान् चाड दशैंलाई लक्षित गर्दै ‘हायरसँग खुसीको पल,सजाऔं हरेक घर’ योजना सञ्चालनमा ल्याएको छ । नेपालका लागि हायरको आधिकारिक वितरक नियोटेरिक नेपालले दशैंकोअवसरमा विद्युतीय तथा घरायसी उपकरण खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै यो योजना सार्वजनिक गरेको हो । योजनाअन्तर्गत हायर ब्रान्डका रेफ्रिजेरेटर, […]
