Depository of News

घरेलु मैदानमा बिदाइ खेल खेल्न मेसीलाई आग्रह सहितको निम्तो

newsdepo.com · world

३१ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका लियोनेल मेसीलाई अर्जेन्टिनाले आगामी अक्टोबरमा हुने घरेलु मैत्रीपूर्ण खेलमा विशेष उपस्थिति जनाउन निम्तो दिएको छ । अर्जेन्टिना फुटबल संघ (एएफए) का अध्यक्ष क्लाउडियो तापियाले सामाजिक सञ्जालमार्फत विश्व फुटबलका उत्कृष्ट खेलाडी तथा राष्ट्रिय टोलीका कप्तान मेसीलाई अर्जेन्टिनामै योग्य बिदाइ दिन चाहेको बताएका हुन् । सन् २०२२ को […]

Read full article →