Depository of News

संसद्को भूमिकाप्रति सांसदहरूकै प्रश्न

newsdepo.com · world

एकातिर लामो–लामो बैठक चलाउने र सांसदहरूलाई आफ्ना कुरा राख्न दिने अभ्यास अवलम्बन गरिएको छ । अर्कोतिर संसद्मा उठेका विषय सरकारले नसुन्ने प्रवृत्ति छ । यस्तोमा संसद्कै औचित्य के हो भनेर सांसदहरूले प्रश्न उठाउन थालेका छन् ।

Read full article →