एसियन गेम्स महिला भलिबलको पहिलो खेलमै जापानसँग भिड्दै नेपाल
३१ भदौ, काठमाडौं । २०औं एसियन गेम्सको औपचारिक उद्घाटन यही सेप्टेम्बर १९ अर्थात असोज ३ गते जापानको नागोयास्थित मिजुहो पार्क एथ्लेटिक स्टेडियममा हुने भएपनि विभिन्न खेलको प्रतिस्पर्धाहरू भने सुरु भइसकेको छ । औपचारिक उद्घाटन अघि नै बास्केटबल र फुटबलको खेलहरू सुरु भइसकेका छन् भने १६ सेप्टेम्बरदेखि भलिबल (महिला) खेल पनि सुरु हुनेछ । सेप्टेम्बर १० […]
