Depository of News

व्यापार प्रणाली कमजोर भए विश्वको जीडीपी १० प्रतिशतसम्म घट्ने डब्लूटीओको चेतावनी

newsdepo.com · world

जेनेभा । विश्व व्यापार सङ्गठन (डब्लूटीओ)ले विश्वव्यापी व्यापार प्रणालीलाई आधुनिकीकरण गर्न नसके बलियो बहुपक्षीय प्रणालीको तुलनामा सन् २०५० सम्म विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १० प्रतिशतसम्म कम हुन सक्ने चेतावनी दिएको छ । डब्लूटीओको मङ्गलबार सार्वजनिक ‘विश्व व्यापार प्रतिवेदन २०२६ ः विश्व व्यापार प्रणालीका लागि निर्णायक मोड’ मा व्यापार नीतिले दशकौँयताकै गम्भीर र निरन्तर चुनौती […]

Read full article →