आज पनि देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
३१ भदौ, काठमाडौं । बुधबार देशभर मौसम साधारणतया बदली रहने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशका हिमाली, पहाडी तथा तराईका साथै बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। यस्तै, कोशी र बागमती प्रदेशका हिमाली भू-भागका केही स्थान तथा […]
