Depository of News

प्रहरीको ब्यारिकेट तोडेर भागेको एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

newsdepo.com · world

३१ भदौ, सिरहा । सिरहामा एम्बुलेन्सबाट प्रहरीले १०५ किलो गाँजा बरामद गरेको छ। मंगलबार राति करिब ८ बजे चोहर्वाबाट जयनगरतर्फ जाँदै गरेको ज १ च १२१३ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ । एम्बुलेन्समा गाँजा लोड गरी सिरहातर्फ ल्याउँदै गरेको सूचना पाएपछि प्रहरी निरीक्षक सुनिल चौरसियाको कमान्डमा प्रहरी टोली परिचालन भएको […]

Read full article →