Depository of News

पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा

newsdepo.com · world

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)बाट नयाँ खरिद मूल्य बढेर आए पनि उपभोक्तालाई बिक्री गरिने मूल्य तत्काल नबढाइएको निगमले जनाएको छ। आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको खरिद मूल्य प्रतिलिटर भदौ ३० गते प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर रु १२.४० र […]

Read full article →