ग्यास बोकेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
ना ३ ख ५६१० नम्बरको ट्रकले ना४३ प ५१२२ नम्बरको मोटरसाइकललाई मंगलबार राति साढे ८ बजेको समयमा ठक्कर दिँदा मोटरसाइकलमा सवार उनीहरू गम्भीर घाइते भएका थिए ।