परराष्ट्रले बुझायो राजदूतको अन्तिम सूची, रवि-बालेन सहमति बाँकी
प्रधानमन्त्रीका तर्फबाट मूख्य सल्लाहकार कुमार बेनले पार्टी सभापति लामिछाने तथा परराष्ट्रमन्त्री शिशिर खनालसँग अन्तिम सूचीबारे छलफल गरिरहेका छन् । सभापति लामिछानेले केही नाम र तिनको पृष्ठभूमिबारे चासो राखे पनि सरकारको अभिरुचि बुझेर त्यसमा दखल नदिने नीति लिएको पार्टी उच्च स्रोतले बतायो ।
