क्यालीको सदस्यता प्राप्त गर्ने प्रस्तावमा सत्ता र प्रतिपक्ष एकै ठाउँ उभिनु सकारात्मक सन्देश : मन्त्री गौतम
३० भदौ, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मंगलबार एशियाली एशियाली विधायिकी संस्थाहरूको परिषद् (काउन्सिल अफ एसियन लेजिस्लेटिभ इन्स्टिच्युसन्स–क्याली) को सदस्यता प्राप्त गर्ने प्रस्ताव संसद्बाट अनुमोदन हुँदा सत्ता र प्रतिपक्षी एकै ठाउँमा उभिएकोप्रति खुसी व्यक्त गरेकी छिन् । प्रतिनिधिसभाबाट सर्वसम्मतीले पारित भएको उक्त प्रस्तावलाई प्रतिक्षका सांसदहरूले पनि महत्त्व बुझेर साथ र समर्थन […]
