Depository of News

संसद् अधिवेशन अन्त्यको विषयमा सभामुख र राष्ट्रिय सभाका अध्यक्षबीच छलफल

newsdepo.com · world

३० भदौ, काठमाडौं । संघीय संसद्को चालू अधिवेशन अन्त्यको विषयमा सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच छलफल भएको छ । सिंहदरबारस्थित सभामुखज्यूको कार्यकक्षमा भएको भेटमा चालु अधिवेशनका कामकारबाहीको समीक्षा र अधिवेशन अन्त्य लगायतका विषयमा कुराकानी भएको हो । सभाध्यक्ष दाहालको सचिवालयका अनुसार यसबाहेक भेटमा संघीय संसद्लाई अझ व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री बनाउन […]

Read full article →