नापी कार्यालय बर्दिबासका सर्भेक्षक घुससहित पक्राउ
३० भदौ, महोत्तरी । महोत्तरीको बर्दिबासस्थित नापी कार्यालयमा कार्यरत एक नापी सर्भेक्षक एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । नापी सर्भेक्षक शिवकुमार साहलाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले घुस रकमसहित रंगेहात पक्राउ गरेको हो । जग्गा ट्रायलका लागि निवेदन दिएका सेवाग्राहीसँग लामो समयदेखि घुस रकमका लागि बार्गेनिङ भइरहेको सूचनाका आधारमा […]
