रोहित, उसमानी र खुजाइमालाई आईसीसीको कारबाही
३० भदौ, काठमाडौं । एसीसी पुरुष प्रिमियर कपको फाइनलका क्रममा आचारसंहिता उल्लंघन गरेको भन्दै नेपालका कप्तान रोहित पौडेल तथा संयुक्त अरब इमिरेट्स (यूएई) का अदीब उसमानी र खुजाइमा तनवीरलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कारबाही गरेको छ । आईसीसीले रोहित र उसमानीलाई लेभल–१ अन्तर्गत खेल शुल्कको १५ प्रतिशत जरिवाना गरेको छ । उनीहरूले नेपालका इनिङ्सको […]
