Depository of News

एआईका कारण विश्व सेयर बजार प्रभावित, ठुला सेयर मार्केटमा गिरावट

newsdepo.com · world

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी कम्पनीको सेयर मूल्यमा आएको गिरावटसँगै मङ्गलबार विश्वभरका प्रमुख सेयर बजारमा पनि दबाब देखिएको छ । युरोपमा फ्रान्सको सिएसी ४० सूचकाङ्क प्रारम्भिक कारोबारमा शून्य दशमलव आठ प्रतिशतले घटेर आठ हजार ५५ दशमलव ८६ अङ्कमा झरेको छ । जर्मनीको डिएक्स शून्य दशमलव आठ प्रतिशतले घटेर २५ हजार २४८ दशमलव ७५ अङ्कमा पुगेको […]

Read full article →