बिजनेस हुँदाहुँदै कर्णाली सरकारले किन अन्त्य गर्यो प्रदेशसभा अधिवेशन ?
बिजनेस नै नभएका कारण अधिवेशन अन्त्य गरिएको सरकारी दाबीमाथि प्रश्न उठेको छ । विपक्षी दलहरूले पनि विधेयकहरू प्रक्रियामा हुँदाहुँदै सदन अन्त्य गरेर सरकारले संसद्को भूमिका कमजोर बनाउन खोजेको आरोप लगाएका छन् ।
