Depository of News

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

newsdepo.com · world

३० भदौ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन् । सभापति लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक भोलि (बुधबार) रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए । बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल हुने बताइएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा सर्वदलीय बैठकमा […]

Read full article →