Depository of News

गाँजासहितको सुटकेस विमानस्थलको एक्स–रे मेसिनबाट जाँच पास, समातिए ३ विदेशी

newsdepo.com · world

म्यानमारकी नागरिकले फाओ गाँजा भरिएको सुटकेस लिएर नेपाल आइन् । सहजै विमानस्थलको जाँच पास गरिन् । गाँजासहितको सुटकेसलाई एक्स–रे मेसिनले समेत जाँच पास गर्‍यो । तर ट्राभल हिस्ट्रीका कारण शंकामा परेकी फाओ सोह्रखुट्टेबाट गाँजासहित पक्राउ परिन् ।

Read full article →