Depository of News

आईजीपीविरुद्ध सांसद खगेन्द्र सुनारको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो

newsdepo.com · world

३० भदौ, काठमाडौं । रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षकविरुद्ध संसद्‌बाट दिएको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाइएको छ । गत २६ भदौमा बसेको प्रतिनिधिसभा बैठकमा सांसद सुनारले राखेको अभिव्यक्तिको अंश हटाउन सभामुख डोल प्रसाद अर्यालले निर्देशन दिएका हुन् । ‘माननीय खगेन्द्र सुनारले मिति २०८३ भदौ २६ गतेको बैठकमा ‘कहिल्यै पनि भन्ने वाक्यांशदेखि आरोप गम्भीर हुन्छ’ […]

Read full article →