प्रभु बैंकको देशव्यापी रक्तदान, सातै प्रदेशबाट ३२१ पिन्ट रगत संकलन
काठमाडौं । प्रभु बैंक लिमिटेडले प्राकृतिक विपद् तथा बाढीबाट प्रभावित घाइतेलाई सहयोग गर्ने उद्देश्यले देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा मंगलबार सातै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम आयोजना गरेको हो । बैंकका अनुसार केन्द्रीय कार्यालय बबरमहलसहित देशका सातै प्रदेशमा रहेका आठवटा कार्यालयमा सञ्चालन गरिएको कार्यक्रममा ३२१ पिन्ट […]
