खोज तथा उद्धारमा सरकारको कमजोरीको कारण नागरिकले ज्यान गुमाए : सांसद राई
३० भदौ, काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज तथा उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले रसुवालगायत बाढी प्रभावित जिल्लाहरूमा सरकारले खोज, उद्धार र राहतको कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन नसकेको आरोप पनि लगाए । रसुवाको हाकुबेसीस्थित सुरुङमा फसेका […]
