Depository of News

गुठी सम्बन्धी नयाँ विधेयक चाँडै संसद्‌‌मा पेश हुन्छ : मन्त्री रावल

newsdepo.com · world

३० भदौ, काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी सम्बन्धी नयाँ विधेयक चाँडै संसद्‌मा पेश गरिने जानकारी दिएकी छिन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको उठाएका प्रश्नको जवाफ दिदै मन्त्री रावलले आवश्यक कानुनी प्रक्रिया पूरा गरी उच्च प्राथमिकताका साथ यथाशीघ्र नयाँ गुठी विधेयक संसद् पेश गरिने बताएकी हुन् । […]

Read full article →