अभिलेख तयार पारेर अन्तर्राष्ट्रिय मञ्चमा बाढीको क्षतिपूर्ती दाबी गरियोस् : एमाले
३० भदौ, काठमाडौं । नेकपा एमाले संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षतिको वैज्ञानिक अभिलेख तयार गरी अन्तर्राष्ट्रिय मञ्चमा क्षतिपूर्तिको दाबी गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले जलवायु परिवर्तनको समस्या सिर्जना गर्न नेपालको योगदान न्युन भएपनि त्यसको परिणामस्वरूप नेपाल अग्रपंक्तिमा रहेर ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख […]
