धितोपत्र बोर्डले अनुमतिपत्र प्राप्त संस्थालाई सीएसआरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिन पाउने व्यवस्था गर्यो
काठमाडौं । नेपाल धितोपत्र बोर्डले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषमा रहेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न सकिने व्यवस्था गरेको छ । बोर्डले अनुमतिपत्र प्राप्त केन्द्रीय निक्षेप कम्पनी, मर्चेन्ट बैंकर, क्रेडिट रेटिङ संस्था तथा धितोपत्र दलाल तथा व्यापारीलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न सकिने जनाएको […]
