Depository of News

अख्तियारमा आयुक्तदेखि अनुसन्धान अधिकृत सबै खुला प्रतिस्पर्धा ल्याउनुपर्ने प्रस्ताव

newsdepo.com · world

३० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धिप्रसाद पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्तदेखि अनुसन्धान अधिकृत सबै खुला प्रतिस्पर्धा ल्याउने प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन् । ‘…आयोगमा तत्कालै आयुक्तदेखि अनुसन्धान अधिकृत सम्मका जनशक्तिहरू अवकास प्राप्त वा अन्य निजामती समुहबाट नभइ छुट्टै अख्तियार समूह बनाइ खुल्ला प्रतिस्पर्धाबाट ल्याउने व्यवस्था गर्न […]

Read full article →