Depository of News

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, नेपालको सहभागिता अन्योलमै

newsdepo.com · world

३० भदौ, काठमाडौं । बंगलादेशको ढाकामा हुने साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार पहिलो खेल आगामी नोभेम्बर ५ मा पाकिस्तान र भारतबिच हुनेछ । सोही दिनको दोस्रो खेल भुटान र बंगलादेशसँग हुने तालिका छ । नोभेम्बर ८ मा माल्दिभ्स र पाकिस्तान तथा […]

Read full article →