Depository of News

रसुवालाई नुवाकोटसँग जोड्न ७५ मिटर लम्बाइको बेलिब्रिज बन्ने

newsdepo.com · world

३० भदौ, काठमाडौं । सरकारले रसुवालाई नुवाकोटसँग सडकमार्गबाट जोड्न ७५ मिटर लामो बेलिब्रिज बनाउने भएको छ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सो जानकारी गराएका हुन् । उनका अनुसार नुवाकोटको सुर्यगढी गाउँपालिका २ तल्लो कुवापानी बिमिरे खोलादेखि रसुवाको नौकुण्ड गाउँपालिका ५ बहाखोलासम्म फलाँखुमा सो बेलिब्रिज जडान गर्ने निर्णय भएको हो । सो स्थानमा बेलिब्रिल जडान […]

Read full article →